काठमाडौ, पुस १७ – नवीन पोखरेल लन्डन
गहिरो छ मित्रता हाम्रो,
कहिले पनि नटुट्ने
सागरझैं गहिरो, सम्बन्ध छ हाम्रो
साइनो हो कि मितेरीको, अर्थ उस्तै छ
सम्बन्ध यो गहिरो छ, स्वार्थ एउटै छ
आँधीबेहरीले नछुने गहिरो सम्बन्ध
आवर बोन्ड इज डिप एन्ड
स्ट्रोंगर द्यान मी
आवर स्पि्रट जोइन याज
अल्वेज क्यान बी
डिप याज द सी थाउजेन्ड फिट
सम्बन्ध छ हाम्रो… Continue reading